प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीलाई

लन्डन । इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । गए राती भएको खेलमा म्यान्चेष्टर युनाइटेड पुछारमा रहेको वेष्टब्रमसँग हारेपछि म्यान्चेष्टर सिटीले पाँच खेल अघिनैै उपाधि जितेको हो । ओल्ड ट्राफोर्डमा घरेलु टोलीलाई हराउन जे रोड्रिग्वेजले खेलको ७३ औं मिनेटमा गोल गर्नु भएको थियो । प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ … Continue reading प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीलाई